About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

नेपालमा पछिल्लो २४ घण्टामा ६२०५ जना संक्रमणमुक्त, थप ४३६९ जनामा कोरोना पुष्टि

नेपालमा थप ४ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १० हजार ९८६ जनामा पीसीआर परीक्षणमा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी नेपालमा थप ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार  आइतबार काठमाडौंमा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै, पछिल्लो २४ घण्टामा ६२०५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १०९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *