About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

महन्त पक्ष सरकारमा सहभागी भएसँगै संंविधानवाद स्थापित भयो: शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको दाबी गरेका छन् ।

संविधानवाद स्थापित भएसँगै अब चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुट्न पोखरेलले अपिल गरेका छन् ।

शनिबार फेसबुक स्टाटस लेख्दै पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘जसपाको महन्तपक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको छ । अब सबै पक्ष चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुटौँ,’ उनले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *