About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

प्रचण्डको दाैडधुपः नेपाल निवासबाट सिधै बूढानीलकण्ठ

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।

एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि प्रचण्ड सिधै देउवा निवास बूढानीलकण्ठ पुगेका हुन्।
अहिले देउवा र प्रचण्डबिच वार्ता जारी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्तसहित पार्टी एकताका लागि आह्वान गरेपछि नेपाल पक्ष धारणा बनाउन आन्तरिक छलफलमा रहेका बेला प्रचण्ड भेटघाटका लागि कोटेश्वर स्थित नेपाल निवास गएका थिए। त्यसपछि देउवा निवास पुगेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *