About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

झिनाे अंकले घट्यो सेयर बजार, एक दर्जन बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजार झिनाे अंकले घटेकाे छ । हिजाे आइतबार नेप्से सूचक र काराेबार रकम दुवैले नयाँ रेकर्ड बनाएका थिए ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.२१ अंकले घटेर २९०६.७० मा पुगेकाे छ । नेप्से ०.०१ प्रतिशतले घटेकाे हो ।कूल २२१ वटा कम्पनीकाे ३ कराेड ५४ लाख ७४ हजार ४ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।त्यसैगरी, बुधबार ३ वटा कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ भने अन्य एक दर्जन कम्पनीकाे सेयर सर्किट लेभलमा काराेबार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *