About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

दोस्रो हाफमा जोडनकाे दोस्रो गाेल

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटअन्तर्गत जोडनविरुद्ध नेपालको खेल जारी छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा भइरहेको खेलमा जोडनले पहिलाे हाफमा एक गोलले अग्रता लिएको थियाे । दोस्रो हाफकाेे सुरूवाती चरनमै जाेडनले अर्काे गाेल थपेकाे छ ।

जोडनका वहाब फेजलले पहिलाे हाफमा पेनाल्टीमार्फत गोल गर्दै जोडनलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा फ्रीकिक मार्फत शानदार गाेल गरेकाे थियाे ।

नेपालले जोडानविरुद्ध रक्षात्मक खेलेको छ । सुरुवात देखिनै जोडनले नेपाललाई दबाबमा राखेको छ । अहिले खेल ५९ औं मिनेटमा चलिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *