About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

आयुर्वेद अस्पतालका चिकित्सकमाथि हातपात, तीन जना समातिए

प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका चिकित्सकमाथि हातपात भएको छ । अपरिचित युवाहरूको समूहले साँझ सवा ६ बजेतिर हातपात गरेका हुन् ।

आयुर्वेद अस्पतालका डा. शंकरप्रसाद रिजाल, डा. यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि हातपात भएको प्रहरीले जनाएको छ ।

आक्रमणबाट चिकित्सकहरू सामान्य घाइते भएका छन् । चिकित्सकमाथि हातपात गर्ने तीन जना युवालाई नियन्त्रणमा लिइएको सुर्खेतका (डीएसपी) प्रवक्ता रामप्रसाद घर्तीमगरले बताए । पक्राउ परेका युवाको परिचय र घटनाको विवरण अझै खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *