About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

जीवन विकास लघुवित्तको आईपीओकाे रिजल्ट आयो, कसरी हेर्ने त ?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे नतिजा बल्ल सार्वजनिक भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड आज (असार २३ गते, बुधबार) निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यालयमा बिहान ९:३० बजे सम्पन्न भएकाे थियाे । आईपीओ बिहानै बाँडफाँड भएपनि सिस्टममा अपलाेड गर्न समय लाग्ने भएर नतिजा बल्ल सार्वजनिक गरिएकाे हाे ।

कसरी हेर्ने नतिजा ?आईपीओकाे नतिजा विभिन्न ४ ठाउँबाट हेर्न सकिन्छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वेभसाइट (http://jeevanbikasmf.com/), एनएमबि क्यापिटल लिमिटेडकाे वेभसाइट (https://www.nmbcl.com.np/),  सिडीएसले आईपीओकाे नतिजा हेर्न सञ्चालन गरेकाे वेभसाइट (https://iporesult.cdsc.com.np/) र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *