About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

मोदीले गरे मन्त्रीमण्डलमा व्यापक फेरबदल, ४३ मन्त्रीले लिए सपथ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा पहिलोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । बीजेपी तथा सहयोगी दलका कुल ४३ नेताले मन्त्री पदको सपथ लिएका छन् ।

विस्तार गरिएकामध्ये १५ जना क्याबिनेट तथा २८ जना राज्यमन्त्री छन् ।

मोदीले बुधबार मन्त्रीमण्डल विस्तार गरेका हुन् । विस्तार गरिएकामध्ये ३६ जना नयाँ छन् । त्यस्तै ७ जना राज्यमन्त्रीलाई मन्त्रीमा पदोन्नती गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *