About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

काेपा अमेरिका फाइनल: ब्राजिलकै हाेम ग्राउन्डमा अर्जेन्टिनाकाे शानदार जित

एजेन्सी । लेटिन अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियागिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले उचालेकाे छ । ब्राजिलकै हाेम ग्राउण्डमा भएकाे खेलमा पहिलाे हाफमा अर्जेन्टिनाले ब्राजिललाई एक गोल हानेको थियाे । एन्जेल डि मारियाले ब्राजिलविरुद्ध २१ औँ मिनेटमा एक गोल गरेका थिए । साेहि गाेल जितका लागि निर्णायक भएकाे छ ।खेलकाे सुरूवातमै गाेल गरेपछी अर्जेन्टिनाले शानदार खेल प्रदर्शन गरेकाे थियाे भने ब्राजिलले केही दबाबमा खेलीरहेकाे थीयाे । खेल अबधीभरि गाेल गर्न निकै प्रयासरत रहेपनी ब्राजिल गाेल गर्न चुकेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *