About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

युरोकप २०२० को उपाधि इटालीलाई, घरेलु मैदानमा पराजित भयो इङ्ल्यान्ड

युरोकप २०२० को उपाधि इटालीले जितेको छ । आइतबार राति भएको खेलमा इङ्ल्यान्डलाई पराजित गर्दै इटालीले उपाधि जितेको हो ।

खेलको २ मिनेटमा नै इङ्ल्यान्डाले अग्रता बनाएको थियो । माउटको पासमा लुक्सले खेल सुरु भएको २ मिनेटमै गोल गरेपछि इटालीले १-० को अग्रता बनाएको थियो ।

दोश्रो हाफको ६७ औँ मिनेटमा इटालीका लियोनार्दो बोनुचीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

नियमित समयमा थप गोल नभएपछि अतिरिक्त ३० मिनेटको समय थपिएको थियो । जसमा पनि दुबै टिमले गोल गर्न सकेनन् । अन्ततः खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

इटालीले ५ प्रहारमा ३ गोल गरेको थियो भने इङ्ल्यान्डले ५ प्रहारमा २ गोल गरेको थियो ।

५५ वर्षपछि फाइनल खेल खेलेको इङ्ल्यान्ड घरेलु मैदान वेम्ब्ली स्टेडियममा नै पराजित हुन पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *