About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

राष्ट्रपति र प्रधानमन्त्रीकाे आवेगपुर्ण कदमलाई सर्वोच्चको फैसलाले सच्यायो : विश्व प्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसले शीतलनिवास र बालुवाटारको आवेगको निर्णयलाई सर्वोच्च अदालतका फैसलाले सच्याएको बताएको छ । सर्वोच्च अदालतले विवेकपूर्ण फैसला गरेको बताउदै  कांग्रेसले सर्वोच्चको फैसलाले संविधानलाई ट्याकमा ल्याएको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमलाई सर्वोच्चले सच्याएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै लिकबाहिर लैजान खोजेको संविधानलाई सर्वोच्चले ट्रयाकमा ल्याएको टिप्पणी गरेकका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *