About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

नेेप्से ९७ अङ्कले बढ्याे, लगानिकर्तामा उत्साह

आर्थिक वर्ष २०७८/०७९ मा कारोबार भएको पहिलो दिन शेयर बजार परिसूचक नेप्सेमा तीव्र उछाल आएको छ ।

नेप्से ९७ दशमलव २१ बिन्दुले बढेर २ हजार ९ सय ८० दशमलव ६१ बिन्दुमा पुगेको छ । 

बिहीवार १ सय ७४ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा जम्मा ८ कम्पनी मात्र गिरावट आएको छ । एक कम्पनीको शेयर मूल्य भने घटबढ भएन ।

पछिल्लो केही समययता बढ्न नसकेको बजार आइतवार एक्कासि उकासिएको हो ।

यसक्रममा ११ अर्ब ६३ करोडको कारोबार भएको छ । पछिल्लो एक सातायता कारोबार रकम ४/५ अर्बमा खुम्चिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *