About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

२४ घण्टामा थपिए २८३८ कोरोना संक्रमित, निको हुने आधा कम

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको अनुसार ८७१५ पीसीआर परीक्षणमा १९१८ र ३९०१ को एन्टीजेन परीक्षणमा ९३१ जना गरी २८३८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १४७५ जना निको भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ गरी काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *