About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घाेषणा, व्यवसायिक आवद्धताबाट राजीनामा दिने

काठमाडौं, १८ साउन । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पदमा बसुञ्जेल सरकारी सुविधा नलिने निर्णय गरेका छन् । आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा बाहेकका अन्य सेवा नलिने बताएका हुन् ।

पत्रकार सम्मेलनमा श्रेष्ठले कोरोनाभाइरस महामारी रोकथामका लागि एकसय दिने कार्ययोजना पनि सार्वजनिक गरेका छन् । त्यसैगरी आफु कार्यरत रहुञ्जेल सरकार बाट आवास, गाडी र भत्ताकाे सुविधा नलीने घाेषणा गरेका छन् ।

साथै राज्यमन्त्री श्रेष्ठले आफू व्यवसायिक पृष्ठभूमीको भएपनि समाजसेवाको उद्देश्यले राजनीतिमा आएको र स्वार्थ नबाझियोस् भन्नका लागि व्यवसायिक आवद्धताबाट राजीनामा दिने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *