About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

चर्चित र्‍यापर हनि सिंहविरुद्ध श्रीमतीले हालिन् घरेलु हिंसाको मुद्दा

बलिउडका चर्चित र्‍यापर हनि सिंह विरुद्ध श्रीमती शालिनीले घरेलु हिंसाको मुद्दा हालेकी छन्। चर्चित र्‍यापर हनि सिंह समय समयमा विवादमा आइरहने गायक हुन् ।

हनि कहिले कलाकारसँग झगडा गरेको कुराले त कहिले गीतमा विवादास्पद शब्द भरेक कारण विविदमा आउने गर्छन् । यस पटक भने उनले लामो समयदेखि श्रीमती शालिनीमाथि घरेलु हिंसा गरेको विषय बाहिरिएको छ ।

शालिनीले आफू लामो समयदेखि हनि सिंहको हिंसामा परिरहेको आरोप लगाउँदै अदालतमा मुद्दा दर्ता गरेकी खबर भाउतीय मिडियामा उल्लेख छ ।

हनि लागु औषधको कुलतमा फसेका थिए । उनलाई सामान्य अवस्थामा आउन १८ महिना लागेको जनाइएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *