About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

नेपाल र भारत बिचकाे पहिलाे मैत्रीपूर्ण खेल बराबरीमा राेकीयाे

काठमाडौँ, १७ भदाै । नेपाल र भारत बिचकाे पहिलाे मैत्रीपूर्ण खेल बराबरीमा राेकीएकाे छ ।

नेपालका लागि खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

त्यस्तै खेलकाे ५९ औं मिनेटमा अनिरुद्ध थापाको गोलबाट भारतले नेपालविरुद्ध १-१ गोलको बराबरी गरेकाे थियाे ।

नेपाल र भारतबीचकाे खेलमा भारत भावी हुने अाकलन गरीएकाे थिए । तर नेपालका खेलाडीहरूले त्यसलाई गलत सावित गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *