About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

सोमबार दिउँसो १ बजे बस्ने गरि सकियो एमाले बैठक

काठमाडौं, असोज ३ । सोमबार दिउँसो १ बजे बस्ने गरि नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, विधान प्रस्ताव र सांगठनिक प्रतिवेदन पेश भएको एमाले प्रचास प्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईका अनुसार आइतबारको बैठकमा युवराज ज्ञवाली, पुष्प कँडेल र केशव बडालले आफ्नो विचार राखेका थिए भने बाँकी स्थायी कमिटी सदस्यले सोमबार बोल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *