About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

अनमोल र केकीलाई पनि जनसेवाश्री पदक

काठमाडौं । नायक अनमोल केसी र नायिका केकी अधिकारी पनि राष्ट्रपतिमार्फत विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा हरेक वर्ष सरकारले प्रदान गर्ने विभूषण लिष्टमा उनीहरु पनि परेका हुन् ।

कलाकारिताको क्षेत्रबाट मुलकुमा योगदान गरेको भन्दै सरकारले उनिहरूलाई पदकमार्फत सम्मान गर्न लागेको हो । मन्त्रिपरिषदको सिफारिसमा यो वर्ष ९ सय ३ जना मानपदवी र विभूषित हुँदैछन् । तर कतिपयले भने याे पदककाे मान नभएकाे भन्दै पदक नलिने घाेषणा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *