About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

हेलिकप्टरमा खुम्बू पुगेर गायिका इन्दिरालाई कसले राख्याे प्रेम प्रस्ताव ?

काठमाडौं , ८ असाेज । गायिका इन्दिरा जोशी बिहीबार फेसबुकमार्फत हेलिकप्टरबाटै लाईभ आएकी थिईन ।

तर उनले कहाँ र किन जान लागेकाे भन्ने खुलाइनन् । तर उनिहरूकाे हेलिकप्टर यात्राबारे रहस्य खुलेकाे छ ।

उनिहरू लुक्ला- खुम्बु गएकाे साथै त्यहाँ पुगेपछि उनका प्रेमि तथा फेसन डिजाइनर शरद केडियाले आैठी लगाईदिएका छन् । क्याप्टेन विवेक थापाले साे भिडियो टिकटक मार्फत सार्वजनिक गर्दै बधाई दिएका छन् ।

टिकटकमा भिडियो सार्वजनिक भएपछि इन्दिरा र शरद बिच ईन्गेजमेन्ट भएकाे चर्चा सामाजिक सञ्जालमा छ । तर ईन्दिराले अहिलेसम्म यसबारे खुलाएकी छैनिन् । उनका केही नजिकका मान्छेहरूका अनुसार त्याे ईन्गेजमेन्ट नभएर प्रपाेज मात्र रहेकाे बुझिएको छ ।

गायिका जोशीले यसअघि नै प्रेममा रहेको बताएकी थिइन् । तरपनि उनले आफ्नो प्रेमीबारे भने खुलाएकी थिइनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *