About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

श्रीलंका विरूद्ध पहिलाे हाफमा नेपाललाई एक गाेलकाे अग्रता

काठमाडौं, १८ असाेज । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंका विरूद्धकाे खेलमा १ गाेलकाे अग्रता लिएकाे छ ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भएकाे खेलमा नेपालकाे तर्फबाट १२ नम्बर जर्सीका सुमन लामाले गाेल गरेका छन् । खेलकाे ३१ आै मिनेटमा उनले गाेल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *