About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

साफ च्याम्पियनसिपमा बंगालादेशलाई एक गोलको अग्रता

काठमाडौं, २७ काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले एक गोलको अग्रता लिएको छ ।
माल्दिभ्सको राजधानि मालेस्थित राष्ट्रिय रंगशालामा भइरहेको खेलको ८ औं मिनेटमा सुमन रेजाले गोल गरेका हुन् ।
अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न नसकेको नेपाल यस पटक भने फाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रीएको हो ।
आजको खेलमा नेपालले बराबरी भएपनि फाइनल पुग्ने अवस्थामा रहेको छ भने बंगालादेश जित्नै पर्ने दबाबमा छ । त्यसैले पनि बंगलादेश निकै आक्रामकरुपमा मैदान उत्रीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *