About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

बंगालादेशलाई बराबरीमा रोक्दै नेपालले इतिहास रच्यो

काठमाडौं, २७ काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले इतिहास रच्दै फाइनल प्रवेश गरेको छ ।
माल्दिभ्सको राजधानि मालेस्थित राष्ट्रिय रंगशालामा भइरहेको खेलको ८ औं मिनेटमा सोमन रेजाले गोल गर्दै बंगलादेशलाई सुरुवाति अग्रता दिलाएका थिए ।
खेलका ७९ औं मिनेटमा गोल किप्पर रातो कार्ड खाँदै बाहिरिएपछि बंगलादेश १० खेलाडिमा सिमित भएको थियो ।
यस्तै खेलको ८८ औं मिनेटमा नेपालले पाएको पेलाल्टीलाई सदुपयोग गर्दै अन्जन विष्टले गोल गर्दा खेल बराबरीमा रोकिदा नेपाल फाइनल प्रवेश गरेको हो ।
अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न नसकेको नेपाल दोस्रो हाफमा आक्रामक रुपामा प्रस्तुत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *