About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

साफ च्याम्पियनसिप: पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं, ३० असाेज । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकाे छ ।

कडा प्रतिस्पर्धाकाबीच नेपाल र भारत दुबैले गोल गर्ने अवसर बनाए पनि हालसम्म कुनै टाेलिले गाेल गर्न सकिरहेका छैनन् ।

मैदानमा भारी वर्षा भइरहेकाे छ जसका कारण खेलाडीहरूलाई केही असहज भएकाे जस्ताे देखिन्छ ।

साफ च्याम्पियनसिपमा यो नेपालको पहिलो फाइनल हो । प्रतियोगिताको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *