About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

ब्राजिल र अर्जेन्टिना बराबरीमा रोकिए, अर्जेन्टिना विश्वकपमा छनाेट

एजेन्सी । फिफा विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाबिचकाे खेल बराबरीमा राेकिएकाे छ । बुधबार बिहान भएको खेलमा ब्राजिल र अर्जेन्टिना गोलरहित बराबरीमा राेकिएका हुन् ।

अर्जेन्टिनाको घरेलु मैदानमा भएकाे खेलमा दुबै टोलीले पाएकाे मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरिमा राेकिएकाे हाे ।

यस बराबरीसँगै अर्जेन्टिना विश्वकपमा छनोट भएकाे छ ।

ब्राजिल भने यसअघि नै विश्वकपमा छनोट भइसकेको छ ।

ब्राजिलले १३ खेलमा ३५ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ । १३ खेलबाट २९ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *