About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

दाङमा सडक मर्मत गरिरहेको स्काभेटर दुर्घटना, २२ वर्षीय चालकको मृत्यु

दाङ, २ मंसिर । दाङमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

बंगलाचुली गाउँपालिका–५ मा आज बिहानै सडक मर्मतको क्रममा स्काभेटर दुर्घटना हुँदा अपरेटर घोराही–१० नारायणपुरका २२ वर्षीय सुनिल विकको घटनास्थलमै मृत्यु भएको हो । 

पर्यटकीय स्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा १ क ९१४ नम्बरको स्काभेटर दुर्घटनामा परेको हो ।

दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *