About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

खेल चलिरहदा खेलाडीको टाउकोमा बोतल प्रहार भएपछि….

एजेन्सी, ६ मंसिर । खेलाडीमाथि बोतल प्रहार भएपछि फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति तय भएको लियोन र मार्सेइलीबीचको खेल बीचमै रोकिएको छ । लियोनको मैदानमा खेल सुरु भएको पाँच मिनेटमै रोक्नु परेको हो ।

मार्सेइलीका दिमित्री पेयटको टाउकोमा दर्शकले बोतलले हिर्काएपछि खेल रोकिएको हो । खेल रोकिएको झण्डै दुई घण्टापछि औपचारिक रूपमा खेल रद्द गरिएको जानकारी दिइएको थियो ।

आफ्ना खेलाडीमाथि बोतल प्रहार भएपछि ड्रेसिङ रूममा फर्किएका खेलाडीहरू लामो समयसम्म पनि मैदानमा प्रवेश गरेका थिएनन् । झण्डै दुई घण्टापछि औपचारिक रूपमा खेल रद्द गरिएको जानकारी दिइएको हाे । यसअघि गत अगष्टमा पनि मार्सेका दिमित्री पेयटलाई निसका समर्थकले बोतलले हिर्काएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *