About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

लोकसेवाको परीक्षा स्थगित

काठमाडौँ – लोकसेवा आयोगले खरिदारको दोस्रो चरणको परीक्षा स्थगित गरेको छ।आउँदो वैशाख ६ गतेदेखि १० गतेसम्मका लागि तोकिएको परिक्षा स्थगित गरिएको हो। आयोगले वैशाख ११ गतेका लागि तोकिएको परिक्षासमेत स्थगित गरेको जनाएको छ।आयोगबाट जारी गरिएको सूचनामा भनिएको छ, ‘राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको आन्तरिक प्रतियोगितातर्फको परीक्षा कार्यक्रम र सोही पदको मिति २०७८ बैशाख ११ गते सञ्चालन हुने गरी तोकिएको दोस्रो चरणको परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *