About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयकाे निर्देशन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूलाई आलोपालो वा सिफ्टमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको छ ।

मन्त्री श्रेष्ठले देशैभर विद्यालय बन्द गर्न नसकिने बताएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोनाको जोखिम रहेका १४ जिल्लामा विद्यालय नजान अपिल गरेको थियो  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *